राजनीति १५ पुस २०८२ तोकिएकै मितिमा चुनाव र शान्ति सुरक्षा सरकारको अर्जुनदृष्टि : गृहमन्त्री अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्नु रहेको बताएका छन्।
राजनीति १५ पुस २०८२ आधुनिकताका कारण संस्कृति बचाउन मुस्किल: मुख्यमन्त्री कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल सानो मुलुक भए पनि धर्म, संस्कृतिका हिसाबले धनी भएको बताएका छन्।
समाज १५ पुस २०८२ काठमाडौंको तापक्रम आज वर्षकै सबैभन्दा कम जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ।
अर्थ १५ पुस २०८२ नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन ।