नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण साथीहरूसँग अन्तरक्रिया गरी राय लिएका छन्।
निर्वाचनमा तेस्रो पक्षबाट गरिने विधि र प्रक्रियाको अवलोकनको कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न भएको सुनिश्चितता गर्ने आयोगको विश्वास छ।