राजनीति १९ पुस २०८२ बाबुरामले गरे भेनेजुएलामाथि अमेरिकी हमलाको विरोध हमलालाई भट्टराईले ‘जसको लाठी उसको भैँसी’ प्रवृत्ति भएको टिप्पणी गर्दै ‘बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ’ भनेर लेखेका छन्।
समाज १९ पुस २०८२ बुद्धको जहाज दुर्घटनापछि भद्रपुर विमानस्थलको ‘रनवे’ छोट्याइयो शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटनामा परेको झापास्थित भद्रपुर विमानस्थलको धावनमार्ग (रनवे) को लम्बाइ घटाएर उडान–अवतरण सुचारु गरिएको छ।
समाज १९ पुस २०८२ अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई कारबाही अनुदानको मल ब्यवस्थापन गर्न गठित जिल्ला मल ब्यवस्थापन समिति कपिलवस्तुले अनुदानको १०२ बोरा मल किराना पसललाई बिक्री गर्ने कृषि सहकारीलाई कारबाही गर्न कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपेन्देहीलाई पत्रचार गरेको छ ।
राजनीति १९ पुस २०८२ निर्वाचनको पक्षमा छौं, तर हुन्छ भन्नेमा विश्वस्त छैनौं: विष्णु पौडेल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी सधैं निर्वाचनको पक्षमा रहे पनि तोकिएको मितिमा चुनाव हुनेमा आश्वस्त हुन नसकिएको बताएका छन्।