समाज २९ पुस २०८२ चितवनबाट भागेका ११६ कैदी अझै फर्किएनन् जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्।
विचार २९ पुस २०८२ परदेशबाट हेर्दा नेपाली कांग्रेस: इतिहासको छायाँमा हराउँदै गएको भरोसा नेपाली कांग्रेस कुनै साधारण पार्टी होइन। यो पार्टीसँग आन्दोलनको इतिहास छ, बलिदानको विरासत छ, र लोकतन्त्रको सबैभन्दा ठूलो दाबी पनि यही पार्टीले गर्छ। तर आज परदेशबाट हेर्दा कांग्रेस इतिहासको गौरवभन्दा वर्तमानको बोझ जस्तो देखिन थालेको छ।
राजनीति २९ पुस २०८२ कांग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ८ बजे बस्ने अनौपचारिक छलफलमा केही सकारात्मक परिणाम आउने आशाका साथ भोलि बैठक सारिएको उनले बताए।
खेल २९ पुस २०८२ विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका र भारत जाने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा अभ्यास गर्ने भएकोे छ ।