राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले सहकार्यका लागि काठमाडौं महानगरका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिँदै राजसंस्थाको एजेन्डा पनि साथमा बोक्न सुझाव दिएका छन्।
राजधानीको केन्द्र ठमेलमा अवस्थित देशकै प्रतिष्ठित तथा ऐतिहासिक शैक्षिक धरोहर सरस्वती बहुमुखी क्याम्पसले विविध कार्यक्रमका बिच आफ्नो ६७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।