अपराध १२ वैशाख २०८३ इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरोध इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेटको अवरोधले ५७ दिन पूरा गरेको छ ।
समाज १२ वैशाख २०८३ अवैघ खयर कटानबारे अख्तियारमा उजुरी दिने उपभोक्ता आफै पक्राउ यहाँको एक सामुदायिक वन समूहको खयर अवैधरूपमा कटान भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने एक उपभोक्ता आफै पक्राउ परेका छन्।
खेल १२ वैशाख २०८३ प्रथम स्ववियु भलिबल कपको उपाधि पातारासीलाई जुम्ला बहुमुखी क्याम्पसद्वारा आयोजित ‘प्रथम स्ववियु भलिबल कप’ को उपाधि पातारासी गाउँपालिकाले जितेको छ।
राजनीति १२ वैशाख २०८३ सुनसरी-१ का खानेपानी योजना बजेटमा राख्न हर्क साम्पाङको माग खानेपानी मन्त्रालयलाई पत्र लेख्दै साम्पाङ्ले नागरिकले भोगिरहेका खानेपानी समस्या समाधानका लागि दीर्घकालीन र आधारभूत योजनाहरू तत्काल अघि बढाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।