राजनीति १४ चैत्र २०८२ पीडितलाई न्याय दिनुको साटो सरकारले गिजोल्यो: कांग्रेस नेपाली कांग्रेसले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा हतारमा हतास मनस्थितिमा गरेको आरोप लगाएको छ।
समाज १४ चैत्र २०८२ हात्तीको आक्रमणबाट माहुतेको मृत्यु बर्दिया राष्ट्रिय निकुन्जको हात्तीसारमा हात्तीले आक्रमण गर्दा माहुतेको ज्यान गएको छ।
समाज १४ चैत्र २०८२ ओली पक्राउको विरोधमा उत्रिएका ७ एमाले कार्यकर्ता पक्राउ, एक घाइते नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जना घाइते भएका छन् भने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राजनीति १४ चैत्र २०८२ ओली र लेखकलाई तत्काल रिहाई गर्न एमाले ताप्लेजुङको माग केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको तत्काल रिहाईको माग गर्दै उक्त कार्यलाई प्रतिशोधपूर्ण भन्दै भत्र्सना गरेको छ ।