बजार २७ पुस २०८२ सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी भएको छ।
कला/साहित्य २७ पुस २०८२ रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ 'तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,' घतानीले भने, 'मुटुको समस्याका कारण प्रसान्तको निधन भएको प्रारम्भिक अनुमान गरिएको छ।'
राजनीति २७ पुस २०८२ ताप्लेजुङमा वीरेन्द्र श्रेष्ठ राश्वपाबाट प्रतिनिधि सभाको उम्मेदवार ताप्लेजुङमा आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्।
खेल २७ पुस २०८२ नेपाल र अमेरिका अभ्यास खेल खेल्दै नेपाल क्रीकेट संघ (क्यान)को अनुसार आजको खेल मूलपानीको माथिल्लो मैदानमा दिउँसो १ बजेबाट सुरु हुँदैछ।