राजनीति २९ पुस २०८२ इरान यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह मन्त्रालयले मंगलबार एक यात्रा चेतावनी जारी गर्दै हाल इरान जान योजना बनाइरहेका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न अनुरोध गरेको हो।
अर्थ २९ पुस २०८२ नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पचास करोडले बढ्यो १३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।
राजनीति २९ पुस २०८२ विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ।
राजनीति २९ पुस २०८२ सानेपामा जुट्दै कांग्रेस शीर्ष नेताहरू (तस्बिरहरु) नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसोदेखि शीर्ष नेताहरूको बाक्लो आउजाउ देखिएको छ।