राजनीति ८ माघ २०८२ बाँके-२ मा एमालेको हार स्वीकार कि राजनीतिक संकट! आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको गतिविधि र निर्णयले गहिरो राजनीतिक बहस जन्माएको छ ।
समाज ८ माघ २०८२ त्रिशुली किनारमा भेटिएको बसको उत्खनन् धमाधम तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसको उत्खनन कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
राजनीति ८ माघ २०८२ मधेसमा अनुभवी नेतालाई टक्कर दिँदै नयाँ अनुहारका उम्मेदवार राष्ट्रिय जनगणना अनुसार ६१ लाख ४४ हजार ६०० जनसंख्या रहेको मधेस प्रदेशमा ३६ लाख ३६ हजार ४१३ मतदाता छन्। यो प्रदेशबाट प्रतिनिधिसभामा ३२ जना सदस्य निर्वाचित हुन्छन्।
समाज ८ माघ २०८२ उखुको रस निकाल्ने मेसिनमा बेरिएर एकको मृत्यु सर्लाहीको धनकौल गाउँपालिकामा सन्चालित अन्नपूर्ण सुगर मिलमा बिहीबार बिहान मेसिनमा परेर एक मजदुरको ज्यान गएको छ ।