आजको नागरिकमा रविन सायमिले बनाएको कार्टुन । Follow @nagarik_news प्रकाशित: २५ जेष्ठ २०७७ ०१:२२ आइतबार
राजनीति १३ श्रावण २०८३ सुनसरी घटनापछि मध्यरातमा प्रधानमन्त्री शाह : उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला उनले मनबाटै तुष, रिस, डर र आक्रोश हटाउन अनुरोध गरेका छन्। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नहुन उनको अपिल छ।
समाज १२ श्रावण २०८३ चिकित्सक संघद्वारा भोलि अस्पताल बन्ददेखि धर्नासम्मका नयाँ कार्यक्रम घोषणा वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई लिएर नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
समाज १२ श्रावण २०८३ कप्तानगञ्जका १५ बढी घरमा आगजनी र तोडफोड सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा मंगलबार साँझ फेरि दुवै पक्ष झडपमा उत्रदा १५ भन्दा बढी घरमा आगजनी तथा तोडफोड गरेका छन्।
राजनीति १२ श्रावण २०८३ सुनसरी घटना: रास्वपा सभापतिद्वारा सर्वदलीय बैठक आह्वान, संसदमा प्रतिनिधित्व नगर्ने तीन दललाई पनि निम्तो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक आह्वान गरेका छन्।