कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ। सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्।
नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्।
प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए। मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै थियो।