राजनीति १८ चैत्र २०८२ उपराष्ट्रपति र साउदीका राजदूतको भेट उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गरेका छन्।
अर्थ १८ चैत्र २०८२ २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशिघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको छ।
राजनीति १८ चैत्र २०८२ योगेशले भने- सांसदलाई ‘दबाब’ दिएर ‘बादल’ लाई दलको नेता बनाइयो प्रतिस्पर्धीलाई प्रस्तावक र समर्थक नै बस्न नदिएर दबाबको भरमा नेता चुनिएको भन्दै नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्।
राजनीति १८ चैत्र २०८२ कांग्रेस अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्याउने निर्णय गरेको छ।