राजनीति ६ माघ २०८२ नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ६ मा शेखर कोइरालाको उम्मेदवारी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङको ६ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।
राजनीति ६ माघ २०८२ मन्त्री महावीर पुनले राजीनामा दिए अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
राजनीति ६ माघ २०८२ गगनको प्रशंसा गर्दै चन्द्र भण्डारीले भने : युवा नेतृत्वको पहिलो कदम सफल यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई प्रमाणित गरेको बताउँदै उनले अब आवेगमा नभइ सबै मिलेर समाल्नु पर्ने भनाइ राखे।
अन्तर्राष्ट्रिय ६ माघ २०८२ ग्रीनल्यान्डलाई लिएर अमेरिकी धम्कीमा चीनको प्रतिक्रिया के आयो ? चीनले अमेरिकालाई आफ्ना स्वार्थ पूरा गर्न तथाकथित ‘चिनियाँ खतरा’लाई बहानाका रूपमा प्रयोग गर्न बन्द गर्न आग्रह गरेको छ।