मुख्यमन्त्री यादवले मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम सिफारिस गरेपछि प्रदेश प्रमुखको सचिवालयले शुक्रबार नै उनको नियुक्ति र शपथ ग्रहण गराउने तयारी गरेको थियो।
पर्यटकलाई एक सातासम्म घुमाउन सक्ने ठाउँ छन्। ठुलो क्षेत्रफलमा फैलिएको ऐतिहासिक पृष्ठभूमिको बढैया ताल, कृष्णसार संरक्षण क्षेत्र, कोठियाघाट पुल, बारबर्दियाको सहिद पार्क र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउन सकिन्छ।