खेल १८ पुस २०८२ क्रिकेटर करणले औँठी उपहारसँगै सार्वजनिक गरे वर्षासँगको प्रेम क्रिकेटर करण केसीले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । रोमान्टिक मुडमा देखिएका दुवैले औँठी चिनो साटेका छन् ।
राजनीति १८ पुस २०८२ ‘कुलमान रास्वपा प्रवेश गरेको कुरा सरकारलाई थाहा छैन’ पछिल्लो समय स्वयं सञ्चार मन्त्री खरेल पनि चुनाव लड्ने मनसायमा रहेको कुरा सुनिन थालेका छन्। उनले सरकारका मन्त्री पनि योग्य नागरिक भएकाले चुनावमा उठ्न पाउने प्रतिक्रिया दिए।
राजनीति १८ पुस २०८२ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् ।
खेल १८ पुस २०८२ बंगलादेशले एक वर्षमा चार टेस्ट र १२ एक दिवसीय क्रिकेट खेलाउने बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले २०२६ को घरेलु अन्तर्राष्ट्रिय क्यालेन्डरको घोषणा गरेको छ।