राजनीति ४ चैत्र २०८२ नयाँ सरकार गठन कहिले ? निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
स्वास्थ्य ४ चैत्र २०८२ डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।
समाज ४ चैत्र २०८२ सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईलाई अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए।
समाज ४ चैत्र २०८२ उपत्यकामा सार्वजनिक सवारीमाथि विशेष चेकजाँच, जोखिमपूर्ण यात्रा गराउनेलाई कारबाही यात्रुवाहक बस, माइक्रोबस लगायत सवारी साधनमा विशेष चेकजाँच गरिएको हो ।