चीनमा सम्पन्न एसियाली खेलकुदका पदकविजेता र ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले करिब तीन करोड रूपैयाँबराबरको पुरस्कार पाउने भएका छन्।
३० वर्ष उमेरको युवाले कस्तो कथा पढ्छ होला ? तपाईंको अनुमानमा अलि राम्रै उपन्यास छान्ला नि, हैन र ? राम्रो पुस्तक भन्नाले उसको उमेर सुहाउँदिलो पुस्तक छान्ला।
डेढ वर्षपहिले कसैले नामै नसुनेको, चुनावको मुखैमा जन्मेको नयाँ दल रास्वपाले अप्रत्याशितरूपमा २१ स्थानमा प्रतिनिधि सभाको निर्वाचन जितेको थियो। कांग्रेसलाई भने साबिकमा मत दिइरहेको ठूलो तप्काले त्यसबखत भोट दिएन।