१३ आश्विन २०८३ मंगलबार
image/svg+xml

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय महासभाका अध्यक्षबिच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा अध्यक्ष रहमानसँग भेटवार्ता गरे।

वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम

नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन र ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने हेतुले त्यससम्बन्धी विषयमा पाँचदिने तालिम सुरु भएको छ।

थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु

अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ।

अध्यादेश निष्क्रिय हुँदा कानुनी रिक्तता हटाउन ‘केही नेपाल ऐन’ विधेयक ल्याइएको हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अध्यादेश निष्क्रिय भएपछि कानुनी रिक्तता देखिएका प्रावधानलाई पुनः कायम गर्न ‘केही नेपाल ऐन संशोधन विधेयक, २०८३’ ल्याइएको बताएकी छन्।

रसुवाका बाढी प्रभावित क्षेत्रमा वायरलेस इन्टरनेट जडान गरिँदै

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाका बाढी प्रभावित क्षेत्रमा वायरलेस इन्टरनेट पुर्‍याउने तयारी भइरहेको बताएका छन्।

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि मुटु दिवस मनाउन थालिएको हो।

‘केही नेपाल ऐन जगाउने विधेयक’ माथि संसद्‍मा मतभेद : सत्तापक्षको समर्थन, प्रतिपक्षको प्रश्न

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन्।

खुसी विज्ञान

आखिर जिन्दगीको उद्देश्य नै ‘ह्याप्पिनेस’ हो भने त्यसको प्राप्ति कसरी गर्ने त भन्ने प्रश्न उठ्छ नै। कोही सोच्छन्, आफ्नो आकांक्षा पूरा भएपछि प्रसन्नता मिल्छ तर विज्ञहरूको राय फरक छ।

ओलीले आज चार प्रदेशका नेता र सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्।

नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३ पेश

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि छलफल भएको छ।

उत्पादनको ७० प्रतिशत निर्यात नगर्ने उद्योगलाई कारबाही

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कूल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ।

पालिका गाभ्न मापदण्ड

आगामी स्थानीय तह निर्वाचनलगत्तै यो काम अघि बढाउने गरी गृहकार्य भइरहेको छ। एकआपसमा गाभिँदा पालिकाको संख्या केही कटौती हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्