राजनीति २० पुस २०८२ रास्वपाको केन्द्रीय सदस्यमा रञ्जु र समीक्षासहित ७ जना मनोनीत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५८ औं केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियापछि केन्द्रीय समितिमा ७ जना सदस्य मनोनीत गरेको छ।
राजनीति २० पुस २०८२ कांग्रेस कार्यसम्पादन समितिको बैठक सोमबार बोलाइयो सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान भएको हो।
खेल २० पुस २०८२ दी एसेस : रुट र ब्रुकले सम्हाले इंल्यान्ड ५७ रन जोड्दा ३ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै इंल्यान्डले पहिलो दिनको खेलको समाप्तिमा २११ रन बनाएको छ ।
स्वास्थ्य २० पुस २०८२ सिभिलमा न्यूरो सर्जरी सेवा सुरु हुँदै सिभिल अस्पतालमा न्यूरो सर्जरी बहिरंग सेवा सुरु भएसँगै न्यूरो सर्जरी शल्यक्रिया सेवा पनि सञ्चालन हुने भएको छ ।