२०७७ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए ।
लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार-सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ ।
बलिउड चलचित्र धुरन्धर ले नेपालमा १० करोडभन्दा बढीको व्यापार गरेको छ। डिसेम्बर ५ देखि प्रदर्शनमा आएको यस चलचित्रले भारतसँगै नेपालमा पनि राम्रो दर्शक आकर्षण गर्न सफल भएको हो।