राजनीति १५ आश्विन २०८१ प्रधानमन्त्रीको आव्हान: जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गराैं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आव्हान गरेका छन्।
समाज १५ आश्विन २०८१ दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।
समाज १५ आश्विन २०८१ हेटौँडा–काठमाडौँ यात्रामा सास्ती बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् ।
राजनीति १५ आश्विन २०८१ राहत वितरण सुरु भइसक्यो, खोजी र उद्धार दुई दिनभित्र सकिन्छ: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन्।