राजनीति १४ चैत्र २०८२ कांग्रेसले भन्यो: भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
राजनीति १४ चैत्र २०८२ पीडितलाई न्याय दिनुको साटो सरकारले गिजोल्यो: कांग्रेस नेपाली कांग्रेसले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा हतारमा हतास मनस्थितिमा गरेको आरोप लगाएको छ।
समाज १४ चैत्र २०८२ हात्तीको आक्रमणबाट माहुतेको मृत्यु बर्दिया राष्ट्रिय निकुन्जको हात्तीसारमा हात्तीले आक्रमण गर्दा माहुतेको ज्यान गएको छ।
समाज १४ चैत्र २०८२ ओली पक्राउको विरोधमा उत्रिएका ७ एमाले कार्यकर्ता पक्राउ, एक घाइते नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जना घाइते भएका छन् भने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।