राजनीति २९ पुस २०८२ कांग्रेस विशेष महाधिवेशन : नयाँ निर्वाचन समिति गठन नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ।
समाज २९ पुस २०८२ पर्वतको ठाना गाउँमा ‘एक घर एक धारा’ विस्तार मोदी गाउँपालिका–६ तिलाहारको ठाना गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ।
समाज २९ पुस २०८२ दुई करोड बढीको भेपसहित कन्टेनर चालक पक्राउ नियन्त्रणमा परेका व्यक्ति सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का अन्दाजी ३२ वर्षीय पेमा लामा हुन्। उनी उक्त कन्टेनरका चालक थिए।
विचार २९ पुस २०८२ जनताका न्यायाधीश कि शत्रु ? जहाँ राज्यका नेताले आफ्नो सरकारविरुद्ध निर्णय गरेकोमा न्यायाधीशहरूको खुलेआम आलोचना गर्छन्, जहाँ लोकप्रिय मिडिया आउटलेटहरूले अनुचित तवरले भड्काउने टिप्पणी गर्छन्, त्यहाँ कानुनको शासनप्रति समाजको सम्मान जोगाउन धेरै गाह्रो हुन्छ।