ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।
रविन साय्मीले तयार गरेकाे ‘आजको कार्टुन’ मा महान्यायाधिवक्ता महाेदयाले डिम्ब तस्करी, यौन दुराचारी र सहकारी ठगीलाई सुनपानीले चोख्याएको व्यङ्ग्यचित्र प्रस्तुत गरिएको छ।