आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा सुन प्रकरणमा मालिकलाइ उन्मुक्ति दिएर भरियामात्र समातिएको प्रति व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १३ श्रावण २०८० ०२:३५ शनिबार
समाज १३ चैत्र २०८२ टिप्परको ठक्करबाट ५२ वर्षीया महिलाको मृत्यु मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
बजार १३ चैत्र २०८२ सुनको मूल्यमा गिरावट : एकैदिन चार हजार ६ सयले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६७० कायम भएको छ।
खेल १३ चैत्र २०८२ साफ यू–२० च्याम्पियनसिपः नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै माल्दिभ्समा जारी साफ यू–२० पुरुष च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले आफ्नो तेस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
कला/साहित्य १३ चैत्र २०८२ ‘नबोले नि तिमीलाई’ म्युजिक भिडियाे सार्वजनिक गीतकार चन्द्र जयपाल राईकाे ‘नबोले नि तिमीलाई’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।