आजको नागरिक दैनिकमा एउटा कार्टुन छापिएको छ। जसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ नपरेकोबारे ब्यङ्ग्य गरिएकाे छ। Follow @nagarik_news प्रकाशित: २५ वैशाख २०८० ०३:१५ सोमबार
खेल १४ वैशाख २०८१ एपिएफको फाइनल सम्भावना बलियो सशस्त्र प्रहरी बलको एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ।
राजनीति १४ वैशाख २०८१ २०८१/०८२ को बजेट सम्बन्धमा छलफल गर्न आर्थिक समितिको बैठक बस्दै आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।
समाज १४ वैशाख २०८१ नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।
राजनीति १४ वैशाख २०८१ जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।