राजनीति १३ चैत्र २०८२ महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।
स्वास्थ्य १३ चैत्र २०८२ स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।
राजनीति १३ चैत्र २०८२ बलात्कारका घटनामा दोषीलाई कडा सजाय सुनिश्चित गर्ने कानुन मन्त्री गौतमको निर्णय नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहणसँगै आफ्नो पहिलो महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी छन्।
समाज १३ चैत्र २०८२ म्याग्दीकाे तातोपानीमा एक घण्टामा २७.२ मिलिमिटर वर्षा अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ।