राजनीति २५ जेष्ठ २०८३ सडकका खाल्डाखुल्डीले दुर्घटना हुन्छ, एक हातले बाइक चलाएर होइन: हर्क साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले सडकमा हुने सवारी दुर्घटनाको मुख्य कारण चालकको बानीभन्दा पनि सडकको दयनीय अवस्था र खाल्डाखुल्डी रहेको दाबी गरेका छन्।
समाज २५ जेष्ठ २०८३ लुम्बिनी प्रदेशबाट ४३ लाख मूल्य बढीका सामान बरामद सोमबार अवैध रुपमा भित्र्याइएका ४३ लाख ६१ हजार ८४० बराबरका सामान तथा सवारी साधन बरामद गरेको छ।
खेल २५ जेष्ठ २०८३ नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक सिङ्गापुरको नेशनल क्रिकेट ग्राउन्डमा जारी ‘एसियाली खेलकुद पुरुष क्रिकेट छनोट’ को फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ।
समाज २५ जेष्ठ २०८३ गर्मी बढेपछि नेपालगन्जका विद्यालय चार दिन बन्द नेपालगन्ज उपमहानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएको हो।