खेल २५ जेष्ठ २०८३ हङकङलाई १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन सिङ्गापुरको नेशनल क्रिकेट ग्राउन्डमा सम्पन्न ‘एसियाली खेलकुद पुरुष क्रिकेट छनोट’ को फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियनको उपाधि चुमेको छ।
अन्तर्राष्ट्रिय २५ जेष्ठ २०८३ फिलिपिन्स भूकम्प : १५ जनाको मृत्यु, १२९ घाइते मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्।
खेल २५ जेष्ठ २०८३ रेकर्डले भरिएको विश्वकप २०२६ : यस्ता छन् कीर्तिमानहरू विश्वकप सुरु हुनुभन्दा पहिले नै सबैभन्दा धेरै आयोजक राष्ट्र, सबैभन्दा धेरै खेल र सबैभन्दा धेरै पुरस्कार राशिको रेकर्ड कायम गरिसकेको छ।
समाज २५ जेष्ठ २०८३ पशुलाई कष्ट हुने गरी ओसारपसार गर्ने गाडी नियन्त्रणमा तनहुँको ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।