२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
yosodha-sharma
यशोधा शर्मा


यशोधा शर्माका लेखहरु :

‘हमास बर्बरताको जवाफ प्यालेस्टिनीको संहार होइन’

उनीहरूको पनि मृत्यु भएको छ, उनीहरूका मानिस पनि अपहरणमा परेका छन्। उनीहरूसँग पनि रुने आमा छन्। हामी वास्तविक शान्ति बनाऔं।’ यो भनाइ लन्डन, वासिङ्टनजस्ता सुरक्षित स्थानमा बस्ने उदार शान्तिवादीको नभएर इजरायलमा आयोजित संगीत महोत्सवबाट अपहरणमा परेकी छोरीका पिता याकोभ अर्गामानीको हो।

राजनीतिमा युवाको प्रश्न कि परिवर्तन ?

एक महिना अगाडिको कुरा हो,एक परिचित व्यक्तिले मलाई अंग्रेजीमा "Is it the time to be in politics ?" भनेर यो प्रश्न गर्नुभएको थियो। यो प्रश्नमा उत्तर पाउने जिज्ञासा भन्दा बढी मलाई गरिएको खबरदारीको संकेत भान भएको थियो। उहाँको हाउभाउले मलाई एकछिन मै स्पष्ट पारिदियो। यो प्रश्न गर्नुको उद्देश्य राजनीति गर्नु हुन्न भन्ने पक्षमा थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्