कला आख्यानपथमा निबन्धयात्रा प्रत्येक निबन्धात्मक आख्यान पढौंपढौं लाग्ने छन्। किशोरवयको अवस्था, विपरीतलिङ्गीप्रतिको आकर्षण, प्रेमपत्रलाई नोकिया मोबाइलले विस्थापन गरेको अवस्था पुस्तकका विषयवस्तु छन्। भेषराज घिमिरे १० कार्तिक २०८१ शनिबार ४ मिनेट पाठ Facebook Twitter Linkedin