१३ पुस २०८२ आइतबार
image/svg+xml
tarkana sharma
तर्कना शर्मा


तर्कना शर्माका लेखहरु :

साहित्यिक म्यागेजिनको झल्को ‘पुस्तक संसार’

साहित्यिक पत्रिकाको इतिहासमा ‘पुस्तक संसार’ले स्तरीय साहित्यिक खुराकसहित पाठकको मन जितेको थियो। पछिल्लो पुस्ताले समेत पुस्तक संसारका प्रकाशन पढेर साहित्यको विशिष्ट कालखण्डको जानकारी लिन सक्ने छन्। अनुसन्धातालाई पनि यो महŒवपूर्ण दस्तावेज हुने देखिन्छ।

लुतो लैजा लुतो लैजा उइइइइइई...

एउटाले वरपरका अन्यगाउँठाउँलाई‘लुतो लैजा’ भन्दै चारै दिशामा अगुल्टा फालिन्छ। यसरी लुतो फालिसकेपछि त्यस वर्ष घाउ, खटिरा, लुतो, पिलोले नसताउने लोकविश्वास छ। लुतो नफाल्ने वर्ष लुतो, पिलो आउँछ भन्ने विश्वास पनि पाइन्छ। पूजाका समयमा राखिएको तोरी र मास त्यही दुनामै उम्रिए घरका सम्पूर्ण सदस्यलाई राम्रो हुने लोकविश्वास छ।

बुहारी कजाउनी मन भए...

जिउती विवाह संस्कारभित्र पर्ने एउटा महत्वपूर्ण विधि हो। विवाहका दिन केटाको घरको भित्तामा लेखिने चित्रलाई ‘जिउती चित्र’ भनिन्छ। यो चित्र मेट्ने दिन गाइने गीतलाई ‘जिउती मेट्ने गीत’ भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्