कला तिमीले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ तिमीले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ,सत्य कसम धरोधर्म मत मरे पनि हुन्छ। प्रमोद श्रेष्ठ ६ चैत्र २०७९ सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला कान्छी,तिमीलाई म रानी बनाउँछु कान्छी,तिमीलाई म रानी बनाउँछु,उमेर जति ढल्कियोस् जवानी बनाउँछु! पत्थर पनि पग्लिन्छ रे निश्छल मायाले,हेर्दै जाऊ,माया गरिरहने बानी बनाउँछु! प्रमोद श्रेष्ठ २६ माघ २०७९ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला भगवान् फरक यति हो, मन्दिरमा बस्ने भगवानले भात खाँदैन, घुस पनि खाँदैन। तर, कुर्सीमा बस्ने भगवानले भात/घुस मात्रै खाँदैन,उस्तै पर्दा देश नै खाइदिन्छ! प्रमोद श्रेष्ठ १२ माघ २०७९ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin
विचार साढे १३ खर्बभन्दा बढीको बजेट स्रोतले थेग्दैन बजेटमा कोरोनाको परीक्षण, उपचार, पोषण, स्वास्थ्य पूर्वाधार, कृषि, शिक्षा, रोजगारी सिर्जना, स्वच्छ ऊर्जा, डिजिटलाइजेसनलाई प्राथमिकता दिनुपर्छ। डा. स्वर्णिम वाग्ले १० जेष्ठ २०७७ शनिबार ८ मिनेट पाठ Facebook Twitter Linkedin