१४ चैत्र २०८२ शनिबार
image/svg+xml
शर्वराज आचार्य


शर्वराज आचार्यका लेखहरु :

विकास संकट समाधानमा गुणस्तरीय वित्त

बढ्दो ऋण भारले न्यून तथा मध्यम आय राष्ट्रहरू दिनानुदिन चेपिँदै गएको परिप्रेक्ष्यमा विकासको प्रचलित दृष्टिकोणमै परिवर्तन आवश्यक छ।

भानुको रामायणमा दरबारिया भाषाशैली

संवत् १८९० पछि अध्ययन सकेर काशीबाट पहाड आएका भानुभक्त आचार्यलाई पाल्पाका शासकहरू, पिता धनञ्जय र पाल्पाका कर्मचारीसँग प्राप्त निकटताले दरबारिया भाषिक वातावरण प्राप्त गरेको देखिन्छ। यो वातावरणीय भाषाशैलीको अभ्यस्तताबाट भानुभक्तले बालकाण्ड रामायण लेखे, नत्र उनले राजा दशरथ र रामचन्द्रको अयोध्या दरबारको बोलीलाई नेपाली दरबारको बोली बनाउन सक्ने थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्