८ चैत्र २०८२ आइतबार
image/svg+xml
Sanjita Lamsal
सञ्जिता लम्साल


सञ्जिता लम्सालका लेखहरु :

महजस्तै गुलियो मान्छे निम भएर बसेको छ!

सम्झना तलतल लाग्ने अफिम भएर बसेको छ, महजस्तै गुलियो मान्छे निम भएर बसेको छ। जिन्दगीको पानामा हस्ताक्षर गरिसक्यो अर्कैले,अझै पनि उही दिलमा हाकिम भएर बसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्