एनपीएलले दिएको सन्देश : क्रिकेटलाई पर्यटनसँग जोडौं
खेल खेल्न चर्चित नामहरु शिखर धावन, जिम्मी निसाम, मार्टिन गुप्तिल लगायत अमेरिकाका ५ र अन्य राष्ट्रका ३२ खेलाडी काठमाडौं आएका थिए । यसले गर्दा पहिलो संस्करणबाटै नेपाल प्रिमियर लिगको ब्राण्ड भ्यालु १० अर्ब भएको अनुमान गरिएको छ।