२९ मंसिर २०८२ सोमबार
image/svg+xml
rajendra danggol
राजेन्द्रमान डंगोल


राजेन्द्रमान डंगोलका लेखहरु :

वज्र

मेरो छोराको असमायिक निधन भयो। साधरण रोगको उपचार पनि समयमै गर्न नसक्दा मैले उसलाई बँचाउन सकिनँ। आखिर अभावको खडेरीले मेरो छोरालाई उडाएर लग्यो।

प्रेम रोग

हस्पिटल कहिलेदेखि भट्टी भयो? विनोदजीलाई रोग लागेको होइन रहेछ। प्रेमरोग त तपाईलाई लागेको रहेछ। त्यसैले हस्पिटल जान आवश्यक परेछ।

जडौरी लुगा

म ट्वाल्ल पर्दै सोंच्न थालें। हाम्रोतिर हो भने एकपल्ट लगाएको लुगा हामीले मायाले आफ्नैलाई दिए पनि जडौरी लुगा दियो भनेर नाक खुम्च्याउँछन्।

कष्ट

नचाहिंदो कुरा नगर्। विवाहअघि केटोले केटी हेर्छ कि,केटीले केटो? यो कलियुगमा केके सुन्नुपर्छ? खुरुक्क विवाह गर्। श्रीमानले भात पकाउलान् र खाउँला भनेर पनि बिहे गर्छन् कसैले?

घरघराना

चाहिएन मलाई तिनीहरूको खानदानीपन र सम्पत्ति। म त्यहाँ एकपल पनि बाँच्न सक्दिनँ। त्यो घर होइन खण्डहर हो जहाँ मानवको रूपमा दानव बस्छन्।

ठिसोङको पुस्तासँग कुन्चेप्वाकलमा

सकिनसकी कुन्चेप्वकालको जीवन सुमसुम्याइरहेको छ चैत्यले। यतिबेला चैत्यले उनै नेवार शिल्पकारहरू खोजिरहेका छन्, जसले यो बनाएर गए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्