तर, महाशय, धेरै फरक रहेछ, तिम्रो मेरो बाटो र कदम किनभने तिमी खोला र माटो बेच्दै देश खाँदै मैले खनेको बाटो हिंड्दा रहेछौ। म भने पसीना पिउँदै आफ्नो बाटो आफैं खनेर हिंड्दै छु।
कोभिड–१९ को प्रतिकार्य भइरहेको वर्तमान समयमा नसर्ने रोगहरूको रोकथाम गर्ने, पत्ता लगाउने, नियन्त्रण गर्ने र उपचार गर्ने अवसरहरूलाई पूर्णरूपमा उपयोग गरिनुपर्छ।