वालिङमा एमालेका कृष्ण खाँण प्रतिद्वन्द्वी दिलिपसंग १ हजार ८४ मतले अगाडि
वालिङमा नेकपा (एमाले) का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले ६ हजार १३० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी दिलिप प्रताप खाँणले ५ हजार ४६ मत ल्याएका छन्।उनीहरुबीचको मतान्तर १ हजार ८४ रहेको छ।