५ वैशाख २०८१ बुधबार
manavi poudel
मानवी पौडेल


मानवी पौडेलका लेखहरु :

सौम्य पाँचपोखरीको जागृत अनुभूति

यात्राका प्राकृतिक स्वागतकर्ता ढुंगाका काप र भुईं नै रंगीन बनाउने मौसमी फूलहरू चित्ताकर्षक थिए। रोमान्चकता र रमाइलोको बेजोड संगम समेटिएको यथार्थ वर्णन गर्न शब्दहरू मात्रै पर्याप्त छैनन्। साहसिक र सौम्य अनुभूति जागृत गराएको स्मरणयोग्य पाँचपोखरी यात्रा मानसपटलमा सदैव गुन्जिरहनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्