११ पुस २०८२ शुक्रबार
image/svg+xml
madhukar upadhyaya
मधुकर उपाध्याय


मधुकर उपाध्यायका लेखहरु :

म्याग्दीमा भेटिन थाले दुर्लभ रेडपाण्डा

म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुना बञ्चरेडाँडामा पहिलोपटक विश्वमै दुर्लभ मानिएको जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ।

अब चिठी होइन, चिजबिज पठाउँछ हुलाक

जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङ गलकोटस्थित आफन्तलाई कोसेलीको रूपमा गुन्द्रुक पठाए।

म्याग्दीमा ८५ प्रतिशतभन्दा बढी औषधि पसल अवैध

म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सातगुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ। जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा विनास्वीकृति सञ्चालन गर्नेको संख्या बढ्दो छ।

जमेको तालमाथि मान्छेको लर्को

समुद्री सतहदेखि ४ हजार १ सय ९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटकले जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन्। यो ताल अन्नपूर्ण हिमाल आधार क्षेत्रको प्रमुख आकर्षण मानिन्छ ।

भकिम्ली बन्दैछ ‘किबी गाउँ’

बेनी नगरपालिकाले सिंगामा बनाएको शीतभण्डार (कोल्डस्टोर) मा समेत किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भएको अवस्था भएको छ ।

पुग्नुपर्ने प्राचीन सम्पदा स्वर्गाश्रम

बेनी नगरपालिका-३, भकिम्लीको मानव बस्तीदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि घना जंगलको पूर्वतर्फको टुप्पोमा प्राचीन कालदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा छ।

‘हामी बाढीपहिरोले असर गर्ने भू–भागमा छौँ’

भूगर्भमा रहेको युरोसियन र इन्डियन टेक्टोनिक प्लेटको टकराबकारण यस क्षेत्रमा बेलाबेला भूकम्प जान्छ। जसले धरातल कमजोर बनाएको छ। अहिले जलवायुमा आएको परिवर्तनले एकैपटक ह्वार्र भेल आउँछ। हामीले विकास निर्माण गर्दा धेरै ठाउँमा पानीको प्राकृतिक मार्ग बिथोलेका छौँ। जसकारण भेल हामीले नै बनाएका खोँच वा खाल्टा छिरेर पहिरो जाने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्