८ वैशाख २०८१ शनिबार
devra-gauta
देवराज गौतम


देवराज गौतमका लेखहरु :

पिउने पानीको प्रबन्ध

पानी व्यवस्थापन र सरसफाइसम्बन्धी विषयवस्तुलाई विद्यालय तथा कलेजका पाठ्यक्रममा समावेश गरी विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराइनुपर्छ। यसले सानै उमेरदेखि पानीको महत्व र यसको व्यवस्थापन गर्ने तरिकासम्बन्धी व्यावहारिक ज्ञान र सीप बढाउन सक्छ।

सिमसार क्षेत्र संरक्षणका चुनौती र उपायहरू

आज फेब्रुअरी २ तारिख। विश्वभर आज विश्व सिमसार दिवस मनाइँदैछ। यसको मुख्य उद्देश्य सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाउनु हो। यसको अलावा बहुसरोकारवाला निकाय तथा व्यक्तिहरूलाई यसको संरक्षणका बारेमा ध्यानाकर्षण गर्नु र उनीहरूलाई संरक्षणमा लाग्नका लागि आह्वान गर्नु पनि हो। अब एकैछिन सिमसार भन्नाले के बुझिन्छ ? त्यसको बारेमा छलफल गरौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्