सोकेसको ऐनाका लेखक तथा निबन्धकार बोधराज पौडेल पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका सर्जक हुन्। त्यहाँका दुख, गरिबी, पीडा, अशिक्षा, अन्धविश्वास र विकटताका पहाडहरू उनले राम्ररी आरोहण गरिसकेका छन्।
नेपालका निश्चित साँध किल्ला तोकेर खम्बा बलिया र चिल्ला जंगेसरी जो अब ठोक्न सक्ला यो देशको हो उही राजनेता।स्वदेशका शिक्षित छात्रछात्रा पाऊन् यहीँ काम र दाम भत्ता