डाँडो चढ्दा गाह्रो हुन्छ अनि अनेक कुरा मनमा खेल्छन्। रतनाङ्गे डाँडाको उकालोले उत्सुकता पनि जगाइराखेको थियो। त्यति बेला मनमा पहाड र जीवन उस्तै उस्तै भएको महसुस भयो। इन्च–इन्चमा कठिनाइ, इन्च–इन्चमा प्राप्ति अनि इन्च–इन्चमा नवीनता।
समय गतिशिल छ। भूमण्डलीकरणले हरेक क्षेत्रमा राम्रा तथा नराम्रा प्रभाव पारिरहेका छन्। यद्यपी दक्षिण एसियाली राष्ट्रहरु मुख्यत भारत र नेपालमा महिला हिंसा तथा हकअधिकार सम्बन्धी समाचारहरु हरेक दिन संञ्चारमाध्यममार्फत जानकरी लिईरहेका हुन्छौं।