कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो।

रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो।
गत माघ १३ गतेको घटना भएपनि फागुन २७ गतेमात्र आमामार्फत् प्रहरी कहाँ जानकारी पुगेको थियो ।
कालीकोट जिल्लाको कर्णाली राजमार्गको पान्तडी-बिर्तामोड जोड्ने तिला नदीमाथि निर्माण हुने पक्की पुलको भौतिक प्रगति शून्य देखिएको छ।
उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन्। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ।
कालीकोटमा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
कालीकोटबाट नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
कालीकोटमा सुरु भएको मत गणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्।
कालीकाेटमा २१ हजार ९ सय ७ महिला र २० हजार ५ सय ५ पुरुष गरी ४२ हजार ४ सय १२ मत खसेकाे छ।
कालीकोट जिल्लाभर बेलुकी ४ बजेसम्म ४१ हजार ३ सय २९ मत खसेको छ।
झन्डै दुई दशकदेखि निर्वाचन बहिस्कार गर्दै आएका प्रकाण्ड यसपटक चुनावमा फर्किएका छन्।
कालिकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना स्थललाई सुरक्षित र पारदर्शी बनाउन कडा सुरक्षा व्यवस्था अपनाइएको छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कालीकाेटका सबै मतदान केन्द्रसम्म आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्याइएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकाेटमा ७ सय ६० जना कर्मचारी खटिएका छन्।
यही महिनाको २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मुगु जिल्लामा बिरासत जोगाउन र भत्काउन त्रिपक्षीय उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
