३ पुस २०८१ बुधबार
image/svg+xml
दीपक सुवेदी


दीपक सुवेदीका लेखहरु :

'करिया' उपन्यासमा ऐतिहासिकता

अहिले समय बदलिएको छ। मान्छेका चेतना सबैभन्दा विकसित अवस्थामा चलिरहेका छन्। लगभग एक सय वर्षअघिको त्यो सामाजिक इतिहासलाई अहिले चेतनाको नयाँ ढंगबाट हेरिनु हुन्न।

शिवको नाममा विकृति!

शिवको साकार र निराकार दुवै रूपको व्याख्या, अनुभूति र अस्तित्व छ। बुझाइमा साकार तथा निराकारलाई पृथक–पृथक तरिकाले धेरै रूप एवं भावबाट बुझिन्छ, बुझाइन्छ र साधकको चेतना–तत्वज्ञानको अवस्थानुसार अनुभूति हुन्छ। पूर्वीय सनातन वैदिक धर्म–दर्शनभित्र विभिन्न तहको चे

गढीमाई मेलामा पशुसंहार

पाँचवर्षमा आउने गढीमाई मेला यस पटक पनि आइपुगेको छ। प्राणीहत्यालाई प्रश्रय दिने कुनै शास्त्र छ भने त्यो धर्मग्रन्थ होइन। त्यो धर्मशास्त्र नभएर तात्कालिक लेखकले आफूअनुकूल व्याख्या गरेको क्षणिक दस्तावेज हो। त्यस्तै प्राणी बलिलाई उत्प्रेरित गर्ने कार्य धर्म व

दशैँको वास्तविकता, दशा र बलिको कुप्रथा

दशैं प्राचीनकालदेखि नै नेपाली जन–जनको मन–मस्तिष्कमा निकै गहिरो आस्थाको भावबाट रहेको महान् चाडपर्व हो। चाहे त्यो नवदुर्गा चण्डी भगवती र शुम्भनिशुम्भबीचको युद्धको प्रसङ्गले होस् वा आदर्श पुरुष श्रीराम र रावणबीचको युद्धको, दशैं अथवा विजया दशमीको वास्तविक तात

जातीय विभेद र धर्म

सनातन धर्म, दर्शनमा जातीय विभेद छैन। चार वर्ण कार्य विभाजन हो। पूर्वीय वाङ्मयको सभ्यतामा चार वर्णाश्रमको व्यवस्था पाइन्छ। पच्चीस वर्षसम्म अध्ययनका लागि गुरुकुलीन ब्रह्मचर्याश्रम, उपरान्त पचास वर्षसम्म गृहस्थ, तदोपरान्त पचहत्तरसम्म वानप्रस्थ अर्थात तीर्थाट

धर्म के हो?

सम्भवतः अबको समय धार्मिक बहसको समय हुनसक्छ। किनभने धर्मको बारेमा जिज्ञासा बढ्दो छ र धार्मिक साम्राज्य विस्तार गर्ने तत्त्व पनि दिन/प्रतिदिन क्रियाशील देखिँदै छन्। धर्मलाई धारण गर्ने, अनुशरण गर्ने, धर्मोपदेशको पालना गर्नेदेखि धर्मका नाममा विभिन्नखालका गतिव

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्