१४ चैत्र २०८२ शनिबार
image/svg+xml
तीर्थबहादुर श्रेष्ठ


तीर्थबहादुर श्रेष्ठका लेखहरु :

दसैंको खानपान: दिऔं विशेष ध्यान

धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको पर्व दसैं हिन्दु धर्मावलम्बीहरूका लागि विशेष चाड हो।

कृषि विश्वविद्यालय मास्ने षडयन्त्र

राजा महेन्द्रको शासनकाल २०२८ सालमा स्थापना भएको चितवनको रामपुरस्थित नेपालको एक मात्र कृषि तथा वनविज्ञान अध्ययन संस्थान हो।

खबरदार माननीयज्यूहरू, न्याय नमरोस्!

आफ्नै नेता, कार्यकर्ता र शुभेच्छुकको दर्दनाक पीडालाई बिर्सेर अहिले शेरबहादुर देउवाले द्वन्द्वकालीन न्यायसम्बन्धी ऐन संशोधनमा माओवादी अनुकूल मस्यौदा तयार गर्न उनै माओवादीलाई जिम्मा दिनु कुन नैतिकता र विवेक हो?

एनआरएनको विधान अधिवेसन र विज्ञ सम्मेलनबारे

संसार भरका ७९ देशमा रहेका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघले आफ्नो विधान संशोधनको लागि पछिल्लो अधिवेसनको म्याण्डेट अनुसार विधान अधिवेशन गर्दैछ।

काँग्रेसको हार र सुधारका आधारहरु

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले केही संकेत गरेका छन्। यो आलेख तयार पर्दासम्मको परिणामले नेपालको पुरानो पार्टी नेपाली काँग्रेस हार निश्चित देखिएको छ। वाम गठबन्धन दुई तिहाईतर्फ अग्रसर छ। लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका निर्वाह गरेको काँग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधारको स्पष्ट संकेत गरेको छ।

नसोचेको विकास नेपालमा

'नेताहरूले देश खत्तम बनाइसके, जताततै भ्रष्टाचारै भ्रष्टाचारले नेपाल खोक्रो भइसक्यो, घूस नपाइकन त कर्मचारीले कागजमा कलमले छुन पनि छुँदैनन् नि।'

पर्या-पर्यटनका आचार संहिता

पर्यावरण शब्दलाई कलमी गरेर पर्यटनसँग जोडिदिए पर्या-पर्यटन बन्दछ। अंग्रेजीको "इको-टुरिजम्" पनि इकोलजी र टुरिजमको कलमी रूप हो। पर्यावरण वा इकोलजीले कुनै स्थान विशेषको प्राकृतिक परिस्थितिलाई बुझाउँछ जहाँ जल, स्थल, वायु, आकाश र तेज (प्रकाश) को अन्तरक्रियामा

विष फुल्दा गोसाईकुण्ड मेला

जनै पूर्णिमाका दिन गोसाईकुण्डमा ठूलै मेला लाग्छ। काठमाडौंबाट सिधा उत्तरतिर समुद्र सतहबाट ४ हजार ३८० मिटरको उचाइमा अवस्थित त्यस हिमतालमा पुग्न ४ हजार ६०० मिटरको भन्ज्याङ काटेर जानुपर्छ। काठमाडौंबाट त्रिशुली हुँदै रसुवाको धुन्चेको बाटो गरेर चन्दनबारी भई यात

बाल कवितामा विज्ञान

साउने झरीको बिहानी बिहीबार ६ गते पत्रिका पसलबाट नागरिक दैनिक लिएर प्रधानमन्त्रीका प्रत्याशी दुई अनुहारलाई चियाउन नपाउँदै एउटा बस सानेपामा जमेको हिलो जिउभरी छ्यापेर अगाडि बढ्यो। बसमा खचाखच ससाना बालबालिका थिए। बोर्डिङ स्कुलका छात्रछात्रा। पत्रिकामा बाढीको

हिमालीको थाप्लोमा नाम्लो

पहिलो मुक्तिनाथ यात्रामा झारकोटबाट पाँच रुपियाँमा किनेर ल्याएको सानो शालिग्रामलाई नारायण भनी पूजा गर्न थालेको पनि ४५ वर्ष नाघिसकेछ। समुद्रको पिँधमा थ्रेगिएर शालिग्राममा अवतरित एउटा शंखे कीरा कुन कालखण्डमा कसरी हिमालयको थाप्लोसम्म उक्लिन सफल भयो भन्ने

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्