१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सुशिल अर्याल
पेशाले इन्जिनियर अर्याल एसियन ईन्ष्टिच्यूट अफ टेक्नोलोजी थाइल्यान्डमा ऊर्जा विषयमा विद्यावारिधि अध्ययनरत छन्।

सुशिल अर्यालका लेखहरु :

विद्युत क्षेत्र पुर्नसंरचनाको आवश्यकता र वर्तमान अवस्था

नेपाल सरकार, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले हालैमात्र विद्युतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयकको तयारी गरेपछि नेपालको विद्युत क्षेत्रको पुर्नसंरचना पुनः बहसको विषय बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्