१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्जली सुवेदी


अन्जली सुवेदीका लेखहरु :

महिला पत्रकारलाई सामाजिक सञ्जाल जोखिमपूर्ण

महिला पत्रकारहरू आफूले सामाजिक सञ्जालमा फरक विचार राख्नेबित्तिकै नराम्रा म्यासेजले फेसबुक र ट्विटरका इन्बक्स भरिने गरेको बताउँछन्। उनीहरूका अनुसार पहिलेपहिले मौखिक अपमान सहनुपथ्र्याे, परिवर्तनका पक्षमा, समानता र समावेशिताका पक्षमा उभिँदा आसपासका आफन्त र छिमेकी वा परिचितहरूबाट दायरा नाघेको भन्दै चेतावनी आउने गथ्र्यो।

इजरायल जान खोज्नु भएको छ ? दलालको आश्वासनमा फस्नुहोला

झापाका एक एजेन्टलाई दश लाख बुझाउने सहमति पश्चात रुबिना शर्मा (नाम परिवर्तन) हाल काठमाडौंमा ईजरायल जाने बाँकी प्रकृयाका लागि आएकी छन्। उनले यहाँ हेब्रु भाषा र अन्य केहि शीपको तालिम लिइरहेकी छन्।

निर्मलाले पाएका धोका

मौसम फेरीएसँगै दिन लामा र न्याना हुँदैछन्, तर निर्मला पन्तकी आमा दुर्गादेवीको मन चिसो छ। छोरीको विभत्स हत्याबीच न्याय अझै अन्योलपूर्ण भईरहँदा विचलित मनोदशा स्वभाविक हो। तर कुरा त्यति मात्र हैन। उनलाई फतक्क गलाईदिए केहि मुकुण्डोधारी अधिकारकर्मीले, अवसरवादी लोग्ने र गैरजिम्मेवार पत्रकारहरुले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्